हाम्रो देश
७ माघ २०७७, बुधवार

मध्यावधि निर्वाचन : प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोक्ने आयोगको निर्णय

काठमाडौं : निर्वाचन आयोगले आगामी निर्वाचनसँग सम्बन्धी तोकिएका कार्यमा सहयोग र समन्वय गर्न सबै प्रदेश र स्थानीय तहमा एक÷एक जना सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको…

बेन्चमा प्रधानन्यायाधीशको प्रश्न- ‘संसद पुनर्वहाली हामीले गर्दियौं तर फेरि विघटन भयो भने के हुन्छ ?’

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटन संवैधानिक कि असंवैधानिक भन्ने बहस जारी छ । मंगलबार पाँच जना अधिवक्ताले रिट निवेदकका तर्फबाट बहस गरेका…

बढदो चिसोका कारण रौतहटका सामुदायिक विद्यालय बन्द हुँदै

रौतहट । लगातर एक सातादेखि चलेको सितलहरले बढदै गएको चिसोका कारण रौतहटका सामुदायिक विद्यालयहरु धमाधम बन्द हुन थालेका छन् । जिल्लाको कटहरिया नगरपालिकाले मंगलवार एक…

नयाँ पाठ्यक्रम २०८० सम्ममा कार्यान्वयन

काठमाडौँ । आगामी २०८० सालसम्ममा विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । पाठ्यक्रम चरणबद्ध रूपमा लागू हुनेछ । विद्यालय तहमा चरणबद्ध…

सुमो र ट्र्याक्टर ठोक्किँदा एक जनाको मृत्यु

सप्तरी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–८ गिरधारी राइस मिल अगाडि आइतबार भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ज…

बेलायतमा एकै दिन झन्डै तीन लाखले लगाए कोरोनाको खोप

लण्डन । बेलायत सरकारले कोरोना विरुद्धको खोप वितरण कार्यलाई तीव्र रुपमा अघि बढाएको छ । शनिबारमात्र एकैदिनमा दुई लाख ९८ हजार ८७ जनालाई पहिलो डोज…

‘तान्डव’ माथि बबाल, सैफ करिनाको घरमा प्रहरी तैनाथ

एजेन्सी : सैफ अली खान स्टारर वेब सिरिज तान्डवको विषयमा बबाल मच्चिएको छ । बिजेपी सांसद राम कदमले सैफ अली खानमाथि निशाना साँध्दै आफू एकपटक…

विद्युत् डिमान्ड शुल्क छुट सोमबारदेखि कार्यान्वयन हुने

काठमाडौं : सरकारले कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा छुट दिने भएको छ । लामो समयदेखि व्यवसायीले डिमान्ड…

खाद्यान्नको मूल्य बढ्यो, खानेतेलको मूल्यमा पनि उच्च वृद्धि

वीरगञ्ज । कच्चा पदार्थको मूल्य बढेपछि आधारभूत खाद्यान्नको मूल्यमा चाप परेको छ । कच्चा पदार्थ र ढुवानी महँगो भएपछि चामल र तेलजस्ता खाद्यान्नको मूल्य बढेको हो । भारतमा किसान आन्दोलनका कारण धानको मूल्य बढेकाले त्यसको…

‘राजतन्त्र फर्काउन नेकपा विभाजन’

धनकुटा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले राजावादीले नेकपाभित्रका असन्तुष्ट पक्षलाई उक्साएर पार्टी विभाजन गराएको आरोप लगाएका छन् । नेकपा धनकुटाको केपी ओली पक्षले शनिवार जिल्ला सदरमुकाममा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई संवोधन गर्दै थापाले…

शीतलहर पीडित जनता भन्छन् – अब भोट माग्न आए दुवै औठाले छाप

काठमाडौं : सरकारको कदमले गणतन्त्रदेखि संघीयतासम्मको व्यवस्था धरापमा पारेको भन्दै राजनीति गर्माएको छ। यो व्यवस्था विपन्न वर्गको उत्थानका लागि सबैभन्दा बढी आवश्यक भनियो तर तिनै विपन्न जनता भने सर्दीले थरथर काँप्दै छन्। तिनैमध्ये एक हुन्,…

पुसमा पनि सरकारको आम्दानी कमजोर

काठमाडौं । सरकारको मुख्य आम्दानीको स्रोतका रूपमा लिइने राजस्व संकलन पुस महिनामा पनि कमजोर देखिएको छ । कोभिड–१९ को संक्रमणपछि राजस्व संकलनमा उतारचढाव आइरहेका बेला पुसमा समेत राजस्वका सूचकांकले लक्ष्य भेट्न सकेन । महालेखा नियन्त्रक…

पुसमा पनि सरकारको आम्दानी कमजोर

काठमाडौं । सरकारको मुख्य आम्दानीको स्रोतका रूपमा लिइने राजस्व संकलन पुस महिनामा पनि कमजोर देखिएको छ । कोभिड–१९ को संक्रमणपछि राजस्व संकलनमा उतारचढाव आइरहेका बेला पुसमा समेत राजस्वका सूचकांकले लक्ष्य भेट्न सकेन । महालेखा नियन्त्रक…

पहिलो पटक अन्तरसहकारी कारोबार सुरु

काठमाडौं : मुलुकमा पहिलोपटक सहकारी संस्थाहरुबीच कारोबार सुरु भएको छ । सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा भएको व्यवस्था अनुसार हव कोअपरेटिभ सर्भिसले बैंकहरुमा जस्तै अन्तरसहकारी कारोबार सुरु गरेको हो । सहकारीले सापटीको…

नबिल बैंकको ३६औं वार्षिक साधारण सभाद्वारा ३५.२६% लाभांश दिने प्रस्ताव पारित, वाणिज्य बैंकहरुमै सबैभन्दा उच्च

काठमाडौं । नबिल बैंकको ३६औं वार्षिक साधारण सभाले ३५.२६% लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न सभाले उक्त प्रस्ताव पारित गरेको हो । साधारण सभाले बैंकको संचालक समितिले…

गुडविल फाइनान्सको २६औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले १२% नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको छ । सस्थाका अध्यक्ष विश्व प्रकाश साखले प्रस्तुत…

कोरोना बीमाको भुक्तानी पाउने १४ हजार नाघे, प्रक्रिया सहज भएको हो ?

काठमाडौं । कोरोना बीमा वापतको रकम लिने संक्रमितहरुको संख्या १४ हजार नाघेको छ । बीमा समितिका अध्यक्ष राजुरमण पौडेलका अनुसार सोमबार साँझसम्म १४ हजार १८४ जनालाई १ अर्ब ३८ करोड ४८ लाख ७५ हजार रुपैयाँ…

माछापुच्छ्रे बैंकद्वारा लुम्बिनीमा ‘पर्यटक प्रतिक्षालय’ निर्माण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी शाखामार्फत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा “पर्यटक प्रतिक्षालय“ को निर्माण गरेको छ । देश तथा विदेशबाट लुम्बिनी घुम्न आउने पर्यटकहरुलाई लक्षित गरी माछापुच्छ्रे बैंकले…

जसले नेयमारलाई फुटबल नै छाड्नेबारे सोच्न बाध्य बनायो

एजेन्सी : नेयमारले आफूले कुनै समय फुटबलबाट सन्यास लिनेबारे सोचेको खुलासा गरेका छन् । ब्राजिलियन खेलाडी विश्व फुटबलका एक विवादास्पद पात्रका रुपमा चिनिन्छन् । २८…

पल्सर स्पोर्टस् अवार्ड : गौरीका र मण्डेकाजी वर्षको उत्कृष्ट खेलाडी

काठमाडौं : पौडीकी गौरीका सिंह र करातेका मण्डेकाजी श्रेष्ठले नेपाल खेलकूद पत्रकार मञ्चले आयोजनाको गरेको ‘एनएसजेफ पल्सर स्पोर्टस् अवार्ड’मा वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडीको…

मेस्सीको दुई गोलमा बार्सिलोनाको अपराजित यात्रा जारी, रियल रोकियो

एजेन्सी : बार्सिलोनाले ला लिगामा आफ्नो अपराजित यात्रालाई ८ खेल पुर्याउँदै ग्रानाडामाथि सहज जित हासिल गरेको छ । कप्तान लियोनेल मेस्सी र एन्टोनी ग्रिजमानको दुई–दुई…

सेक्स टेप प्रकरणमा बेन्जेमा अदालतमा तानिँदै

एजेन्सी : माथेयु भालबुएना सेक्स टेप प्रकरणमा रियल म्याड्रिडका स्टार करिम बेन्जेमाले अदालतमा मुद्दा खेप्नुपर्ने भएको छ । बेन्जेमामाथि पाँच वर्षअघि फ्रान्सका समकक्षी भाल्बुएनाको सेक्स…

पार्लर र सैलुन खोल्न दिनुपर्ने भन्दै प्रदर्शन

वीरगञ्ज – ब्यूटीपार्लर र सैलुन खोल्न दिनुपर्ने माग राख्दै पर्साका ब्युटीसियन र सैलुन सञ्चालकहरुले वीरगञ्जमा आइतबार प्रदर्शन गरेका छन् । सुरक्षा सर्तकता अपनाएर सैलुन र ब्यूटीपार्लर खोल्न दिनुपर्ने माग गर्दै वीरगञ्जको घण्टाघरमा प्रदर्शन गरिएको हो…

सिन्धुपाल्चोकमा १८ कोरोना संक्रमित थपिए

सिन्धुपाल्चोकमा एकै दिन १८ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला जनस्वास्थ्य प्रमुख डा. दुर्गादत्त चापागाइँले दिएको जानकारीअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सिन्धुपाल्चोकका १८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । ‘१८ जनाको…

कोरोना संकटले ३० वर्षपछि गोपाललाई गाउँ फर्कायो !

सोलुखुम्बु : घर छाडेर हिँडेको करिब ३० वर्षपछि नेचासल्यान-३ का गोपाल नेपाली गाउँ फर्केका छन्। नेपाल रेडक्रस सोसाइटी र नेचासल्यान गाउँपालिकाको संयुक्त प्रयासमा करिब ५० वर्षीय उनलाई गाउँ ल्याइएको हो। २०४७ सालतिर घर छाडेको बताउने…

प्रदेश–१ मा एकै दिन ४० जनाले कोरोना जिते

विराटनगर, असार ४ गते । प्रदेश १ मा आज कोरोना सङ्क्रमण निकौ भई ४० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका हुन् । डिस्चार्ज…

प्रदेश १ मा १४ जना कोरोना संक्रमित थपिए

३ असार, विराटनगर । प्रदेश १ मा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताका अनुसार पछिल्लो २४ घण्टामा झापा, मोरङ र उदयपुरका गरी…

बन्द भयो निःशुल्क खाना खुवाउने इलामेली किचन

मङ्गलबारे, असार २ गते । कोरोना भाइरसको सङ्क्रमण बढ्ने भएपछि सरकारले गरेको लकडाउनपश्चात निरन्तर ७७ दिन निःशुल्क खाना खुवाएको इलामेली किचन बन्द भएको छ । लकडाउन खुकुलो भएसँगै केही सहजता भएको भन्दै किचन बन्द भएको…

रौतहटमा थपिए १७ जना कोरोना संक्रमित

रौतहट । रौतहटमा आइतबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताका अनुसार आइतबार १७ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुको मंगलबार स्वाब स‌ंकलन गरिएको थियो…

रौतहटका २९ वर्षीय कोरोना संक्रमित युवकको ललितपुरमा मृत्यु

काठमाडौं, १५ असार । ललितपुरस्थित स्टार अस्पतालमा रौतहटका एक कोरोना संक्रमित युवककाे मृत्यु भएको छ । मृत्युपश्चात उनमा काेराेना संक्रमण पुष्टि भएकाे अस्पतालले जनाएकाे छ । अस्पतालमा उपचाररत रौतहटका २९ वर्षीय युवकको मृत्यु भएको ललितपुरका…

प्रदेश २ मा २९ नयाँ संक्रमित थपिए, संक्रमित संख्या ३ हजार १९ पुग्‍यो

प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा धनुषा, महोत्तरी तथा पर्सामा गरेर कूल २९ जनामा कोरोना संक्रमण भेटिएको छ। प्रादेशिक प्रयोगशाला जनकपुरधाम तथा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिइएको पीसीआर परीक्षणमा धनुषामा तीन जना, महोत्तरीमा…

स्थानीयले रोपे सडकमै धान !

१२ असार, वीरगञ्ज । कलैया उपमहानगरपालिका–३ स्थित कलैया–नितनपुर सडकखण्ड हिलाम्य भएर आवतजावतमा समस्या भएपछि विरोध स्वरूप स्थानीयले सडकमै धान रोपाइँ गरेका छन् । भवानीपुरस्थित आयुर्वेद अस्पताल नजिकैको हिलाम्य सडकमा उनीहरूले धान रोपाइँ गरेर विरोध जनाएका…

राजु सदाको परिवारलाई ५ लाख सहयोग गर्ने प्रदेश सरकारको घोषणा

१२ असार, जनकपुरधाम । जीवनजल समेत नपाएर आइसोलेसनमा ज्यान गुमाएका धनुषाको हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई प्रदेश सरकारले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सदाको…

सप्तरीमा आइसोलेसन रित्तिदै, ७१ जना निको भएर घर फर्किए

राजविराज, असार ७ गते । सप्तरीमा कोरोना संक्रमणमाथि विजयी प्राप्त गर्नेको संख्या बढ्दै जाँदा आइसोलेसन केन्द्रमा विरामीको संख्या पनि घट्दै गएको छ । राजविराज स्थित कोभिड १९ संक्रमितको लागि सञ्चालनमा रहेको आइसोलेसन केन्द्रमा १५८ जनामध्ये…

काठमाडौं उपत्यकामा थप १४०३ जनामा संक्रमण पुष्टि

काठमाडौं : काठमाडौं उपत्यकामा थप १४०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थय मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ गरी १४०३ जनामा संक्रमण पुष्टि भएको…

सिन्धुपाल्चोक पहिरोमा पुरिएका १९ जनाको शव फेला

काठमाडौं : सिन्धुपाल्चोक । सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिका २ स्थित गोल्छे लिदीमा गएको पहिरोमा पुरिएर बेपत्ता भएकाहरु मध्ये १९ जनाको शव फेला परेको छ । सो पहिरोमा परी अन्य २० जना हराइरहेका छन् ।…

काठमाडौं–१० मा फुटपाथ पसल र चियापसल बन्द

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १० मा सबै फुटपाथ पसल र टोलटोलमा पुगी सामान बिक्री गर्ने व्यवसाय बन्द हुने भएका छन् । वडा कार्यालयले सूचना निकालेर वडा नम्बर १० भित्र फुटपाथ पसल सञ्चालन गर्न,…

नेपाली सेनाका सहायक रथीसहित तीन जना बर्खास्त

काठमाडौं । सैनिक अदालतबाट दोषी ठहरिएका नेपाली सेनाका तीन जना अधिकारी सैनिक सेवाबाट बर्खास्त गरिएको छ । सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा नेपाली सेनाका सहायक रथी प्रयोग जबरा, महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार…

उदयपुरमा एकै परिवारका ५ सहित ६ जना संक्रमित

उदयपुर : उदयपुरमा एकै परिवारका ५ जनासहित ६ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये तीन जना बालबालिका रहेका छन् । बिराटनगरस्थित कोसी अञ्चल अस्पतालको प्रयोगशालामा आइतबार गरिएको परीक्षणबाट उनीहरुलाई कोरोना पुष्टि भएको हो ।…

चितवन हुँदै काठमाडौं उपत्यका भित्रियो सलह

चितवन । पूर्वी चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह कीरा देखिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार कालिका नगरपालिका–३ को दुई सय बिघा भन्ने स्थानको ९६ बिघामा र…

चितवनमा कोरोनाको नालीबेली : अस्पतालमै जोखिम !

१९९ जनामा संक्रमण, ८५ जना सक्रिय संक्रमितहरु उपचाररत चितवन । साउनको तेस्रो साताबाट चितवनमा कोरोना भाइरस संक्रमणको ह्वात्तै बढ्यो । यहाँका अस्पताल र सुरक्षा निकायहरु कोरोना संक्रमणको केन्द्र बन्न थालेका छन् । त्यसमा पनि भरतपुर…

स्थानीय तहको एक चौथाइ बजेट सडकमा

बेनी : आगामी आर्थिक वर्ष २०७७/७८ का लागि म्याग्दीका स्थानीय सडकमा कुल पूँजीगत बजेटको एक चौथाइभन्दा बढी बिनियोजन गरेका छन् । कोरोना भाइरस रोकथाम, सडक पूर्वाधार, कृषि, पशुपालन र रोजगारी सिर्जनालाई प्राथमिकता दिएर दुई अरब…

कोरोनाले सुनसान बनायो १७ औँ धान दिवस

पर्वत : गत वर्षको यही दिनमा जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवाको सिर्सुवामा रमाइलो थियो। जिल्लाका सरकारी सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, कुस्मा नगरपालिका र फलेवासका जनप्रतिनिधि, स्थानीय नागरिक र पत्रकारहरूको ठुलो जमात हलो जोत्दै,…

सलह कीरा मारेर ल्याउनेलाई किलोको १०० रूपैयाँ दिने निर्णय

स्याङ्जा, १५ असार । भारत हुँदै नेपाल पसेको सलह कीरा स्याङ्जामा पनि देखा परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि किसान चिन्तित बनेका छन् । गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह किरा…

कोरोना जितेका युवा भन्छन् – ‘अब गाउँमै कृषि उद्यम गर्ने’

बेनी : म्याग्दीको मालिका गाउँपालिका-३ का २३ वर्षीय रमेश विश्वकर्मा (नाम परिवर्तन) कामको खोजीमा २२ महिनाअघि युएई गएका थिए । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस)को जोखिमका कारण तीन महिनादेखि कामबिहीन बनेपछि उनी युएईबाट जेठ…

पहिरोले घर पुरिंदा एक जनाको ज्यान गयो

स्याङ्जा – अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा परेर स्याङ्जाको गल्याङमा एक जनाको ज्यान गएको छ । पहिरोमा परेर गल्याङ नगरपालिका-९ साङ्लियका ४९ वर्षीय यमबहादुर विकको ज्यान गएको वडाध्यक्ष हरी खनालले जानकारी दिनुभयो । राति…

बाँकेबाट आज थप ५ जना डिस्चार्ज हुँदै, आइसोलेसनमा अब ३३ जना बाँकी

बाँकेका विभिन्न आइसोलेसन सेन्टर र अस्पतालबाट सोमबार थप ५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भइ घर जादैछन । आदर्शनगर आइसोलेसन सेन्टरबाट खजुरा ४ का ३ जना, सुशील कोइराला क्यान्सर अस्पताल खजुराबाट खजुरा ४ कै…

क्‍वारेन्टाइनका ४५ वर्षीय पुरुषको मृत्यु

काठमाडौं : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानीको क्वारेन्टाइनमा रहेका एक ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ। शनिबार राति करिब १२ बजे उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि प्रादेशिक अस्पताल…

मेडिकल कलेज कोहलपुरबाट संक्रमित सुत्केरी महिला निको भई बच्चासहित डिस्चार्ज

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट शनिबार एक कोरोना संक्रमित सुत्केरी महिला कोरोनाबाट मुक्त भइ आफ्नो बच्चासहित डिस्चार्ज भएकी छिन । कपिलवस्तु कृष्णनगर निवासी कोरोना संक्रमित २७ वर्षीया सुत्केरी महिला कोरोना संक्रमणबाट मुक्त भइ आफ्नो…

जिल्ला प्रशासन कार्यालय दाङले दियो भारतीय नागरिकलाई वंशजको नागरिकता

दाङ– गलत विवरण पेश गरेर दाङमा एकजना भारतीय नागरिकले जिल्ला प्रशासन कार्यालय दाङबाट वंशजको नागरिकता प्राप्त गरेको अभियोगमा अदालतमा मुद्दा दर्ता भएको छ । नागरिकता लिएको वर्षपछि रहस्य खुलेको हो । नेपाली नागरिकता लिने भारतको…

दाङमा तीन दिन पहिले मृत्यु भएकी महिलामा कोरोना संक्रमण भएको पुष्टि, २७ पुगे मृतक

दाङ- दाङमा तीनदिन पहिले उपचारका क्रममा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ। घोराही उपमहानगरपालिका-१५ गुम्राह चोक प्रतीक्षालयमा बेवारिसे अवस्थामा तीन दिन पहिले भेटिएकी महिलालाई प्रहरीले उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार…

कोरोनाबाट ज्यान गुमाउने महिलाको सम्मानपूर्वक अन्त्येष्टि, मृतकप्रति सलामी अर्पण

कैलाली । कोरोना संक्रमणको कारण ज्यान गु’माउने कैलालीको लम्की चुहा नगरपालिका-२ की ४३ वर्षीया महिलाको श’व नेपाली सेनाले स’म्मानपूर्वक व्य’वस्थापन गरेको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुर अस्पतालमा उपचारका क्रममा बिहीबार मृ’त्यु भएकी महिलाको श’व…

आज सार्वजनिक बिदा

काठमाडौं : कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले राष्ट्रिय धान दिवसको अवसरमा आज यो प्रदेशका जुम्लाबाहेक नौवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो। जुम्लामा चैत महिनाको १२ गते धान दिवसका रूपमा बिदा…

कर्णालीका २१४ कोरोना सङ्क्रमित निको भएर घर फर्किए

सुर्खेत, असार १४ गते । कर्णाली प्रदेशका २१४ जना सङ्क्रमित स्वास्थ्यलाभ गरी घर फेर्केका छन् । यसमा दैलेखका मात्रै २०५ जना सङ्क्रमित निको भएका छन् । घर फर्कनेहरुमा २०१ पुरुष र १३ महिला रहेका छन्…

आइसोलेसनबाट भागे ६३ कोरोना सङ्क्रमित

दैलेख, असार १२ गते । दैलेखको नौमुले गाउँपालिकाको वडा नं. १ मा रहेको भैरव माध्यमिक विद्यालयमा निर्माण गरेको आइसोलेसनबाट ६३ जना काेराेना सङ्क्रमित भागेका छन् । आइसोलेसन बसेका कोरोना ९२ जना सङ्क्रमितमध्ये ६३ जना रातारात…

मलामी नभएपछि कोरोना संक्रमितलाई सेनाको अन्तिम सलामी

असार ८ गते दैलेखका एक जना कोरोना संक्रमित पुरूषको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा ज्यान गयो। दैलेखको दुल्लु नगरपालिका-३ का ४५ वर्षीय पुरूषको राति साढे ९ बजेतिर मृत्यु भएको थियो। तर मृत्युपछि उनका आफन्तले उनलाई…

रूकुम घटनामा डाक्टरलाई आपत्

जाजरकोट : जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डाक्टर भूपेन्द्रप्रकाश मल्ल, अमिन शाह र औसरसिंह राठौरको घर खलंगामै पर्छ। तर, तीनै जना डाक्टर चार दिनदेखि घर जान सकिरहेका छैनन्। उनीहरू जिल्लाबाहिरका डाक्टरसँगै अस्पतालभित्रै बसिरहेका छन्। विगतमा…

कर्णालीमा थप १५२ जना डिस्चार्ज

सुर्खेत : कर्णाली प्रदेशमा कोरोना जीतेर घर फर्किनेको संख्या चार सय ९४ पुगेको छ । विभिन्न आइसोलेसनमा रहेका एक सय ५२ जना बुधबार एकैपटक कोरोना जीतेर घर फर्किएपछि कर्णालीमा कोरोना निको हुनेको संख्या चार सय…

विधेयक संशोधनको माग राख्दै सुदूरपश्चिम पत्रकार महासंघ आन्दोलित

कैलाली । सुदूरपश्चिम प्रदेश सभाले साउन २८ गते पारित गरेको रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि पत्रकारहरूले विरोध जनाएका छन् । सुदूरपश्चिम प्रदेश पत्रकार महासङ्घले विधेयक संशोधनको माग राख्दै आन्दोलन सुरु…

डडेल्धुरामा सडेको अवस्थामा दुई शव भेटिए

डडेल्धुरा : डडेल्धुरामा दुई बेवारिसे शव फेला परेका छन्। शनिबार जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–५ स्थित महाकाली नदीको किनारमा दुई वटा शव सडेको अवस्थामा भेटिएका हुन्। शव सडेको अवस्थामा फेला परेकाले पहिचान नभएको जिल्ला…

८६ किलो गाँजासहित वडाध्यक्ष पक्राउ

१२ असार, गलकोट । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ परेका छन् । उनलाई घरमा लुकाईछिपाई गाँजा राखेको भन्ने सुराकीका आधारमा शुक्रबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना…

कैलालीमा क्वारेन्टिनमा खटिएकी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

७ असार, कैलाली । कैलालीमा थप एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको जानकी गाउँपालिकामा रहेको पथरिया स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले बताए ।…

कोरोना सङक्रमितले पानी लैजाने भन्दै धारामा करेन्ट प्रवाह गर्दा महिलाको ज्यान गयो

डोटी- डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका वडा नं. ७ नवाघरकी २६ वर्षीया तुलसी थापा बागको करेन्ट लागेर ज्यान गएको छ । शनिबार साँझ खानेपानीका लागि धारामा पानी गएको बेला करेन्ट लागेर उहाँको घटनास्थलमै ज्यान…

१५ दिनमा कोरोना निको भएका वडाध्यक्षले भने – कोरोनालाई जित्न गाह्रो छैन

कैलाली – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष शर्मानन्द भट्टले कोरोना जित्नुभएको छ। नगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष भट्टले १५ दिनमा कोरोनालाई जित्नुभएको हो । गएको जेठ २४ गते धनगढीको पशुपन्छी अन्वेषण प्रयोगशालामा…

वल्र्डलिंकका ग्राहकहरुलाई नेटटीभीमा सिनेप्लस प्याकेज

काठमाडौं : नेपालको पहिलो आइपिटीभी सेवा प्रदायक नेटटीभीले आफ्ना ग्राहकहरुका लागि नियमित रुपमा हिन्दी÷अंग्रजी चलचित्रहरु, टीभी सिरियलहरु र टीभी शोजस्ता मनोरन्जनात्मक सामग्रीहरु सहितको नेटटीभी प्राइम…

मानवसेवा आश्रमका ११ सय आश्रितलाई न्यानो कपडा वर्ल्डलिंकको न्यानो कपडा सहयोग

काठमाडौं : वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले मानवसेवा आश्रममा आश्रित ११ सय लक्ष्मीनारायणहरुलाई न्यायो कपडा उपलब्ध गराएको छ । मिती २०७७ मंसिर १८ गते वर्ल्डलिंक कम्युनिकेशन्स लि.का…

वल्र्डलिंक कम्यूनिकेसन्स अन्तर्राष्ट्रिय पुरस्कारवाट सम्मानित

काठमाडौं : १९ नोभेम्बर २०२० तारिख का दिन वल्र्ड इन्फोरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा) ले मलेशियाको पेनाङ्गमा आयोजित २०२० टेकफेष्ट लाईभ रोड–टु–विट्सा मलेशिया हाईब्रिड कार्यक्रमको…

अब नेटनिभीमा बलिउड चलचित्र, तिहारमा ग्राहकका लागि ‘लक्ष्मी’

काठमाडौं । नेटटिभीले पहिलोपटक बलिउडको ब्लकबस्टर चलचित्र ‘लक्ष्मी’ ग्राहक र दर्शकमाझ ल्याएको छ । नेटटिभीले नोभेम्बर १६ देखि नेपालको दुबै प्लेटफर्म नेटटिभी सेटटप बक्स र…

प्रमोदले ल्याए ‘उनको हात मेरो सिरानी’

काठमाडौं । चर्चित गायक प्रमोद खरेलको स्वर र महेश खड्काको संगीत रहेको गीत ‘उनको हात मेरो सिरानी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । रमेश घिमिरेको…

‘तान्डव’ माथि बबाल, सैफ करिनाको घरमा प्रहरी तैनाथ

एजेन्सी : सैफ अली खान स्टारर वेब सिरिज तान्डवको विषयमा बबाल मच्चिएको छ । बिजेपी सांसद राम कदमले सैफ अली खानमाथि निशाना साँध्दै आफू एकपटक…

बिग बसकी ट्यालेन्ट म्यानेजरको सडक दुर्घटनामा मृत्यु

एजेन्सी : बिग बस १४ की ट्यालेन्ट म्यानेजर पिस्ता धाकडको एक सडक दुर्घटनामा मृत्यु भएको छ । उनी कलर्स प्रोग्रामिङ टीमकी सदस्य थिइन् र बिग…

१० वर्ष कान्छा निक जोनससँगको विवाहबारे यसो भन्छिन् प्रियंका चोपडा

एजेन्सी : बलिउड नायिका प्रियंका चोपडाले हालै निक जोनस र उनीबीचको १० वर्षको उमेर भिन्नतामाथि खुलेर कुरा गरेकी छिन् । प्रियंकाले विवाह गरेदेखि नै यो…