हाम्रो देश
५ जेष्ठ २०७९, बिहिवार

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सख्या १९ पुग्यो: स्वास्थ्य मन्त्रालय

काठमाडौं, नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी पुरुषको कोरोना संक्रमण बाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।