हाम्रो देश
७ माघ २०७७, बुधवार

काठमाडौंबाट जापान उडाननै नगरी नेपाल वायुसेवा जापानबाट काठमाडौं आउदै, यस्तो छ निगम को झुटो विवरण

काठमाडौं : नेपाल बायुसेवा निगमले आज बेलुका ६ बजे नेपाली समय अनुसार आफ्नो बिमान जापानबाट काठमाडौं आउने दाबि गर्दै बिमान सम्बन्धि जानकारी दिने वेबसाइट फ्लाइट राडार डट कममा जानकारी राखेको छ ।

काठमाडौंबाट जापान उडाननै नगरी आफ्नो बिमान जापानबाट कसरि आउदै छ भन्ने बारे भने निगमले केहि खुलायको छैन ।

यस बिषयमा हामीले बुज्दा निगमको लापरबाहीले यस अगी स्थगित गरेको उडान त्यहाबाट हटाउन नसक्दा झुटो बिबरण सर्वसाधारणमा गयको छ ।

यस अगी बायुसेवामा ४ वटा बिमान ल्यायर चर्चामा आयका कार्यकारी निर्देशक सुगतरत्न कंसाकारले आफ्नो कार्यकालमा बिमान जापान जाने घोषणा गर्दै हिजो असार २५ गते जानी र आज असार २६ गते फर्केनी गरि तालिका बनायका थिय भने नया कार्यकारी निर्देशक मदन खरेल आय सगै पहिलाको प्रमुखले बनायको तालिका/गन्तब्यमा बिमान पठाउदा आफ्नो साख गिर्ने भन्दै जापान उडान स्थगित गरेको अपुस्ट चर्चा हुदै आयको छ ।

यो पनि पड्नुहोस

किन भुमराहमा राख्न खोज्दैछ नेपाल वायुसेवा निगम

प्रतिकृया दिनुहोस्