हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

बर्दियामा थप १६ जनामा कोरोना पोजेटिभ

नेपालगन्ज । भेरी अस्पताल, नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा थप २४ जनामा कोरोना पोजेटिभ देखिएको छ । अस्पतालले दिएको जानकारी अनुसार बाँकेका ५ जना, प्युठानका ३ जना र बर्दियाका १६ जना रहेका छन् ।

नयाँ संक्रमितमा २० जना पुरुष र ४ जना महिला रहेका छन् ।