हाम्रो देश
५ जेष्ठ २०७९, बिहिवार

कोरोना संक्रमितको संख्या ६२ सय नाघ्यो, आज मात्र थपिए ४ सय ५१ जनाकोरोना संक्रमित

काठमाडौं । सोमबार ४ सय ५१ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६२ सय ११ जनामा कोरोना संक्रमण भएको छ ।

कोरोना संक्रमण निको भएर हालसम्म १ हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन् ।