हाम्रो देश
४ कार्तिक २०७७, मङ्गलवार

कोरोनाबाट ज्यान गुमाउने महिलाको सम्मानपूर्वक अन्त्येष्टि, मृतकप्रति सलामी अर्पण

कैलाली । कोरोना संक्रमणको कारण ज्यान गु’माउने कैलालीको लम्की चुहा नगरपालिका-२ की ४३ वर्षीया महिलाको श’व नेपाली सेनाले स’म्मानपूर्वक व्य’वस्थापन गरेको छ ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुर अस्पतालमा उपचारका क्रममा बिहीबार मृ’त्यु भएकी महिलाको श’व बर्दियाको मा’नखोलास्थित ढ’केरी जंगलमा सेनाले अ’न्त्यष्टि गरेको हो ।

जंगलमा ए’क्स्काभेटरले खा’ल्डो ख’नेर सेनाले ती महिलाको श’व स’म्मानपूर्वक अ’न्त्येष्टि गरेको हो । श’व खा’ल्डोमा हा’ल्नुअघि सेनाको टोलीले मृ’तक महिलाप्रति स’लामी अ’र्पण गरेका थिए ।

श’व व्यवस्थापन कार्यमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, नेपाली सेनाका कर्’णेल नकुल थापा लागयतको पनि सहभागिता थियो । मृ’तक महिला ३१ जेठमा टाउकोमा चो’ड लागेको कारण उपचारका लागि नेपालगन्ज मेडिकल कलेमा भ’र्ना भएकी थिइन् ।

स’र्जरी गर्नुअघि उनको पीसीआर परीक्षणका लागि असार २ गते स्वा’ब संकलन गरिएको थियो। उनको बुधबार बेलुका कोरोना पुष्टि भएको रिपोर्ट आएको थियो । उनको मृ’त्यु भने मंगलबार (असार २ गते) नै भएको थियो ।

प्रतिकृया दिनुहोस्