हाम्रो देश
१२ जेष्ठ २०७९, बिहिवार

आज थप ३३१ मा कोरोना पुष्टि, ७४१६ पीसीआर टेस्ट, संक्रमितको संख्या ८६०५

काठमाडौं । पछिल्लो २४ घण्टामा ७ हजार ४१६ नमुनाको पीसीआर टेस्ट गर्दा ३३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या ८६०५ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १५७८ जना डिस्चार्ज भएका छन् ।