हाम्रो देश
५ जेष्ठ २०७९, बिहिवार

आज कति पुग्यो अमेरिकी डलरको भाउ, हेर्नुस् विदेशी मुद्राको विनिमयदर

काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबार (साउन ८) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९२ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ २९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०५ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०६ पैसा र बिक्रीदर २८ रुपैयाँ २० पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९३ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस्ः