हाम्रो देश
२ कार्तिक २०७७, आइतवार

सिन्धुपाल्चोक पहिरोमा पुरिएका १९ जनाको शव फेला

काठमाडौं : सिन्धुपाल्चोक । सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिका २ स्थित गोल्छे लिदीमा गएको पहिरोमा पुरिएर बेपत्ता भएकाहरु मध्ये १९ जनाको शव फेला परेको छ । सो पहिरोमा परी अन्य २० जना हराइरहेका छन् ।

उक्त पहिरोमा कुल ३९ जना पुरिएका थिए । उक्त पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्यको लागि सशस्त्र प्रहरी टोली सहित नेपाली सेना र प्रहरी खटिएको छ ।

प्रतिकृया दिनुहोस्