हाम्रो देश
१२ फाल्गुन २०७७, बुधवार

साधना म्युजिक अवार्डको भोटिङ खुल्ला

काठमान्डौ :  अग्रज लाई सम्मान नब प्रतिभा लाई प्रोत्साहन ,कला, गला, सस्कृती संरक्षण मा हाम्रो अभियान भन्ने उदेश्य का साथ आयोजना गरियको साधना म्युजिक अवार्ड २०७७ को भोटिङ काेड सार्वजनिक गरिएको जानकारी अवार्डका अध्यक्ष सामना शाह ले दिएकी छिन ।

ग्लोबल अन्लाईन पे मार्फत आफ्नो मनपर्ने कलाकार लाई भोट गर्न सकिने ब्यवस्था आयोजकले गरेको छ, साथै साधना म्युजिक अवार्ड को पेज बाट पनि उत्कृष्ट ५ मा पर्न सफल कलाकारहरुले आफ्नो भोटिङ कोड प्राप्त गर्न सक्ने आयोजकले जानकारी दियको छ ।

 

प्रतिकृया दिनुहोस्