हाम्रो देश
८ बैशाख २०७८, बुधवार

धनगढीको होटलमा एक जना मृत भेटिए

धनगढी    –  धनगढीको सनराइज होटलमा एकजना मृत अवस्थामा फेला परेका छन्।

धनगढीको ट्राफिक चौराह नजिकै रहेको होटलमा बिहीबार बिहान एक जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले होटलमा मानिस मृत भेटिएको पुष्टि गर्दै त्यसबारे विस्तृत विवरण आउन बाँकी रहेको दिनेशखबरलाई बताए।

प्रतिकृया दिनुहोस्