हाम्रो देश
५ बैशाख २०७८, आइतवार

अभिनेत्री दिया मिर्जाको दोस्रो बिहे गरेको दुई महिना नबित्दै आयो यस्तो खबर

एजेन्सी – बलिउड नायिका दिया मिर्जा पहिलो पटक आमा बन्न लागेकी छन । केही दिन पहिले बिहे गरेर हनिमुन मनाउन मालदिप गएकी उनले एक फोटो पोस्‍ट गरेर आफु आमा बन्न लागेको जानकारी गराएकी हुन् । उनले तस्विर सेयर गर्दै लेखेकी छन् पृथ्वी आमाका साथ म पनि आमा बन्ने वाला छु । । यो दियाको दोस्रा बिहे हो । यस अघि दियोे बलिउड नर्देशक साहिल संघासँग भएको थियो ।

दिया र साहिल ११ वर्ष रिलेसनमा बसेपछि बिह ेगरेका थिए । बिहे गरेको ५ वर्ष पछि साहिल र दियाको सम्बन्ध बिच्छेद भएको थियो । डिर्भोष पछि दियाले लेखेकी थिइन् हामी अपासी सहमतीमा छुटेका थियौ । डिर्भोष पछि पनि हामी राम्रो साथी हुने छौ ।

साहिल सँग डिर्भोष भएपछि उनले विजनेस म्यान वैभव रेखीसँग बिहे गरेकी हुन् । हनिमुन मनाउन दिया सँग वैभबको छोरी पनि सँगै गएकी छन् । वैभबकी छोरीको नाम समीरा हो ।वैभवर उनकी पहली पत्‍नी सुनैना बाट समीराको जन्म भएको थियो ।

प्रतिकृया दिनुहोस्