हाम्रो देश
५ बैशाख २०७८, आइतवार

होली खेल्ने क्रममा दुई जनाको ह’त्या गर्ने ९ जना अभियुक्त प्रकाउ

होली खेल्ने क्रममा दुई जनाको ह’त्या गर्ने ९ जना अ’भियु’क्त प्रकाउ परेका छन ।व’डिगा’ड गाउँपालिकाको वडा नं. १० वल्देधुरीमा भएको घ’टनामा नि’सीखो’ला गाउँपालिका ७ का प्रकाश कुवँर र दिपक परियारका ह’त्या अ’भियुक्तलाई प्रहरीले प्रकाउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख कृष्णबहादुर प’ल्ली मगरले बताए ।

दुई पक्ष विचको झ’डमा ह’त्या आरोपी व’डिगा’ड गाउँपालिका १० का युवाहरु रहेका छन । घ’टनाका आ’रो’पिलाई आज पत्रकार स’म्मेलन गरेर सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ ।थप समाचार –गलकोट नगरपालिका वडा नम्वर ३ को ढलेपिललमा ट्या’क्सी दु’र्घटना हुदाँ ४ जना घा’ई’ते भएका छन् ।

गलकोट नगरपालिका वडा नम्वर ३ को ह’टिया बजार बाट डा’डाखेत तर्फ जादै गरेको ध १ ज ७८२ नम्वरको ट्या’क्सी दु’र्घट’ना हुदाँ ४ जना घा’ई’ते भएको गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष वीरजंग भण्डारीले जानकारी दिए ।

घा’ई’ते हुनेमा ग’लकोट नगरपालिका वडा नम्वर ३ निवासी २२ बर्षिय पशुपति द’र्जि र उहाँका श्रीमान २५ बर्षिय तेजेन द’र्जि, त्यस्तै गलकोट नगरपालिका वडा नम्वर ३ निवासी २१ बर्षिय सरिता भण्डारी र चा’लक गलकोट नगरपालिका वडा नम्वर २ निवासी मनोज भण्डारी रहेका छन् ।

प्रतिकृया दिनुहोस्