हाम्रो देश
८ बैशाख २०७८, बुधवार

काठमाडौंको जडीबुटीमा कार दुर्घटना, एकको मृ’त्यु

काठमाडौं –काठमाडौंको कोटेश्वरनजिक जडीबुटीमा आज (शुक्रबार) बिहान कार दु’र्घटना हुँदा त्यसमा सवार एक यात्रुको मृ’त्यु भएको छ। प्रहरीका अनुसार बिहान सवा ७ बजेतिर बा १० च २८६४ नम्बरको कार अनियन्त्रित भई सडक पेटीमा ठोक्किएको हो।

दु’र्घटनामा कारमा सवार २१ वर्षीय जितम गु’भाजुको मृ’त्यु भएको हो। कार चालक २१ वर्षकै वीरेन्द्र श्रेष्ठ भने सामान्य घा’इते भएका छन्। पेप्सीकोलाबाट जडीबुटी चोकतर्फ तीव्र गतिमा आइरहेको कार अनियन्त्रित भई दु’र्घटनामा परेको प्रहरीले जनाएको छ।

पो’स्ट’मा’र्ट’म’का लागि श’व त्रिवि शिक्षण अस्पताल लगिएको छ भने दु’र्घट’नामा परेको कार काँडाघारीस्थित महानगरीय प्रहरी प्रभागको नियन्त्रणमा छ। उता गलकोट नगरपालिका वडा नम्वर ३ को ढलेपिललमा ट्या’क्सी दु’र्घटना हुदाँ ४ जना घा’ई’ते भएका छन् ।

गलकोट नगरपालिका वडा नम्वर ३ को ह’टिया बजार बाट डा’डाखेत तर्फ जादै गरेको ध १ ज ७८२ नम्वरको ट्या’क्सी दु’र्घट’ना हुदाँ ४ जना घा’ई’ते भएको गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष वीरजंग भण्डारीले जानकारी दिए ।

घा’ई’ते हुनेमा ग’लकोट नगरपालिका वडा नम्वर ३ निवासी २२ बर्षिय पशुपति द’र्जि र उहाँका श्रीमान २५ बर्षिय तेजेन द’र्जि, त्यस्तै गलकोट नगरपालिका वडा नम्वर ३ निवासी २१ बर्षिय सरिता भण्डारी र चा’लक गलकोट नगरपालिका वडा नम्वर २ निवासी मनोज भण्डारी रहेका छन् ।

प्रतिकृया दिनुहोस्