हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

फ्रान्समा कोरोना संक्रमित राख्न अस्पतालमा बेड अभाव

काठमाडौँ– फ्रान्समा कोभिड-१९ संक्रमित राख्न अस्पतालमा बेडको अभाव भएको छ ।संक्रमितको संख्या अ’स्वाभाविक त’वरले बढ्दै गएपछि अस्पतालले धा’न्न नसक्ने अवस्था हो । संक्रमण तीव्र गतिमा बढेपछि त्यहाँ तेस्रोपटक देशव्यापी लक’डाउनको घोषणा गरिएको छ ।

सम्पूर्ण विद्यालय र अति आवश्यक बाहेकका पसलहरु एक महिनाका लागि ब’न्द गरिएको छ । साँझ सात बजेदेखि विहान ६ बजेसम्मका लागि क’र्फ्यू ल’गाइएको छ ।फ्रान्समा पछिल्लो २४ घन्टामा मात्रै ४६ हजारभन्दा बढी नयाँ संक्रमित थ’पिएका छन् भने ३ सय भन्दा बढीको मृ’त्यु भएको छ ।

योसँगै फ्रान्समा हालसम्म संक्रमित हुनेको संख्या ४७ लाख ना’घेको छ भने संक्रमणकै कारण ज्यान गु’माउनेको संख्या पनि ९६ हजारभन्दा धेरै छ ।त्यस्तै भारतमा कोरोनाको दोस्रो लहरले भ’यानक सं’कट नि’म्त्याएको छ। महाराष्ट्र राज्यमा कोरोना संक्रमितको संख्या दिन दिने नयाँ रेकर्ड बनाउँदै अघि बढेको छ। महाराष्ट्रमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ४७ हजार ८२७ जना संक्रमित थपिएका छन्।

भारतलाई छा’डिदिने हो भने यहाँभन्दा धेरै कोरोना संक्रमित केबल अमेरिकामा ६९ हजार ९८६ र ब्राजिलमा ६९ हजार ६६२ छन्। महाराष्ट्रमै एकै दिन २०२ जनाले ज्यान गु’माएका छन्। राज्यमा कोरोनाबाट म’र्नेको संख्या ५५ हजार ३७९ पुगेको छ। जम्मा मृ’तकको संख्याको कुरा गर्ने हो भने विश्वभरमा महाराष्ट्र राज्य १४ औँ स्थानमा छ।

चि’हानमा ठाउँ छैन-उता छ’त्तिसगढ राज्यको दुर्ग जिल्लामा कोरोनाले वि’ष्फो’ट’क रुप लिएको छ। त्यहाँ मृ’तकको संख्याले दैनिक उ’चाइ लिँदैछ। त्यहीकारण दुर्ग जिल्लाका घा’टमा श’व पो’ल्न र चि’हान श’व गा’ड्ने ठाउँ पनि पाइन छा’डेको छ।

दुर्गका जिल्लाधिकारीका अनुसार यसअघिसम्म कोरोना संक्रमितको अ’न्तिम सं’स्कार दुई स्था’नमा हुँदै आएको थियो। तर मृ’तकको संख्या तीव्र गतिमा ब’ढेपछि अहिले अ’न्तिम सं’स्कारका लागि स्थान नै अ’भाव भएको छ। जिलाधिकारीका अनुसार अ’न्तिम सं’स्कारका लागि अन्य चार स्थानमा ब’न्दोब’स्त गर्न लागिएको छ।

दुर्ग जिल्लामा कोरोना भाइरसको मा’मि’ला तीव्र गतिमा बढ्दै गएको छ। यसैकारण कारण मंगलवार अर्थात ६ अप्रिलदेखि यहाँ पूरा ल’कडाउन घो’षणा गरेको छ। यो लकडाउन १४ अ’प्रिलसम्म जारी रहनेछ। शुक्रबार मात्रै छ’त्तिसगढ राज्यमा कोरोना भाइरसका ४ हजार १७४ नयाँ के’स भेटिएका थिए।

राज्यमा कोरोना सं’क्रमितको जम्मा संख्या बढेर तीन लाख ना’घेको छ। स्वास्थ्य विभागका अनुसार जम्मा सं’क्रमितको संख्या ३ लाख ५७ हजार ९७८ पु’गिसकेको छ। छ’त्तिसगढमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३३ जनाले ज्यान गु’माएका छन्।

शुक्रवार दुर्ग जिल्लामा मात्रै को’रोनाका ९६४ के’स सार्वजनिक भएका छन्। राज्यमा कोरोनाको बढ्दो सं’कट देखेर मुख्यमन्त्री भुपेश ब’घेलले सबै जिल्ला अधिकारीहरुलाई नि’र्देशन दिँदै ६ अप्रिलदेखि क’डा ल’कडाउन गर्न भनेका छन्।

प्रतिकृया दिनुहोस्