हाम्रो देश
५ बैशाख २०७८, आइतवार

पूर्वप्रधानसेनापति अर्जुन राणाको निधन

काठमाडौं । पूर्वप्रधानसेनापति अर्जुन नरसिंह राणाको निधन भएको छ । कोरोना भाइरस संक्रमणपछि भएको निमोनियाका कारण ९१ बर्षको उमेरमा उनको निधन भएको हो । उनी वीरेन्द्र अस्पताल, छाउनीमा उपचाररत थिए । उनी वि.सं. २०४० जेठ १ देखि २०४४ जेठ १ गतेसम्म नेपाली सेनाको प्रधानसेनापति थिए ।

प्रतिकृया दिनुहोस्