हाम्रो देश
५ बैशाख २०७८, आइतवार

नेपालको पूर्वीभागसहित काठमाडौंमा भुकम्पको झट्का

काठमाडौं  ,    नेपालको पूर्वीभाग सहित काठमाडौंमा भुकम्पको झट्का महसुस गरिएको छ ।

पूर्वतिर केन्द्रविन्दु बनाएर ९ बजेर ७ मिनेटमा भुकम्प गएको स्थानीयले जानकारी दिएका छन् । पूर्वमा भने करिव एक मिनेटसम्म हल्लाएको स्थानीयबासीहरुले बताएका छन् । भुकम्पका कारण स्थानीयहरु त्रसित भएर घर बाहिर निस्किएका छन् ।

प्रतिकृया दिनुहोस्