हाम्रो देश
५ बैशाख २०७८, आइतवार

भारतको बिनागुडी केन्द्रविन्दु बनाएर भूकम्प, नेपालको पूर्वी जिल्लामा पनि धक्का महसुस

काठमाण्डौ –    नेपालको पूर्वी जिल्लाका भू भागमा सोमवार राति भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको बिनागुडी भन्ने ठाउँलाई केन्द्रबिन्दु भएर नेपाली समयअनुसार राति ९:४ मिनेटमा भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्रले ५.८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्