हाम्रो देश
८ बैशाख २०७८, बुधवार

बर्दियामा पाहुना हुन आएका १४ बर्षिय कि’शोरले एकै दिन ४ बालिकालाई करणी गरेपछि….

गुलरिया : १४ वर्षीय एक कि’शोरले बर्दियाको बाँ’सगढी नगरपालिकामा एकै दिन चार बालिकालाई क’र’णी ग’रेको घटना सार्वजनिक भएको छ। ती कि’शोरबाट भाँडाकुटी खेलिरहेका ८, ६ र ५/५ वर्षका नाबालिका क’र’णी भएको पी’डि’त पक्षले बताएको छ।

आ’रोपि’त कि’शोर बर्दियाकै बारब’र्दिया नगरपालिकाबाट बाँसग’ढीमा आफन्तकहाँ पा’हुना आएका थिए। उनले कसैलाई नभन्न ध’म्की दिएपछि बा’लिकाहरूले घटना लु’काएका थिए। तर, घटनाबाट जो’गिएकी एक बा’लिकाले अभिभावकलाई सबै कुरा बताएपछि वा’स्तविकता बा’हिरिएको हो।

उनीहरू फागुन ५ गते वि’द्यालयबाट फ’र्किएर खे’लिरहेका थिए। ‘बालिकाहरू दिउँसो भाँ’डाकु’टी खेल्दै थिए। पा’हुना आएका कि’शोरले नजिकैको ट्रे’लरबाट टा’लाटु’ली लगेर बालिकाको हात र खु’ट्टा बाँ’धे अनि पालैपालो क’र’णी गरेछन्’, ए’क पी’डि’तका बुवाले भने। पी’डि’तहरूको स्वास्थ्य परीक्षण रिपोर्ट आ’इसकेको छैन।

पी’डि’त पक्षले इलाका प्रहरी कार्यालयमा उ’जुरी दिएका छन्। घटना मिलाउन खोजेर हो कि किन अनुसन्धानमा ए’कदम ढि’लासु’स्ती भएको पी’डि’तको गु’नासो छ। ‘नि’कृष्ट एवं ज’घ’न्य अ’परा’ध भएको छ, पी’डि’तलाई कुनै पनि हालतमा का’रबाही हुनुपर्छ’, एक अ’भिभावकले भने।

प्रहरीले आ’रोपित बा’लकलाई नि’यन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। प्रहरीले घ’टनालाई बा’लवि’ज्ज्या’ईअन्र्तगत राखेर सू’क्ष्म अनुसन्धान गरिरहेको ब’र्दियाका प्रमुख जिल्ला अधिकारी ली’लाधर अधिकारीले बताए। उनले भने, ‘घ’टना प्र’माणित भए पी’ड’कले कुनै पनि हालतमा उ’न्मुक्ति पाउँदैनन्।’ अन्नपूर्ण पोष्टमा यो खबर छ ।

प्रतिकृया दिनुहोस्