हाम्रो देश
८ बैशाख २०७८, बुधवार

पानी ट्याङ्की फुटेर दुईजनाको मृत्यु

बझाङ : बझाङको त’लकोट गाउँपालिका–१ चौडामा सोमबार पानी ट्या’ङ्की फु’टेर दुई जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा ५२ वर्षीय गो’कुल कुँवरको र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको उपचारको क्रममा मृ’त्यु भएको हो ।

घा’इते भएकी कुँवरको अमिसा अस्पताल चै’नपुरमा उपचारको क्रममा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।प्रधानमन्त्री कृषि आ’धुनिकीकरण प’रियोजनाअन्तर्गत बनेको पानी ट्याङ्की’मा पानी जम्मा गर्ने क्रममा पानी ट्याङ्की फु’टेको हो ।

प’रियोजनाअन्तर्गत सेतीनदीबाट लि’फ्टिङ गरेर गाउँमा ल्या’इएको थियो । पानी ट्या’ङ्की च’र्केर पानी चु’हिन था’लेपछि एक हप्ताअघि मर्मत गरिएको थियो । म’र्मत गरिएको ट्याङ्कीमा पानी जम्मा गर्न लागेका बेला एक्कासि ट्याङ्की फु’टेर घ’टना भएको स्थानीय गोपाल कुँवरले बताउनुभयो ।अमिसा अस्पतालको ला’पर्वाहीका कारण सुन्दरीको मृ’त्यु भएको आफन्तले आरोप लगाएका छन् ।

सुन्दरीको खु’ट्टामा चो’ट ला’गेको थियो । थप उपचारको लागि अस्पताल ल्याएको तर डाक्टरले उपचारमा ला’पर्वा’ही गर्दा श्रीमतीको मृ’त्यु भएको मृ’तकका श्रीमान् गोपाल कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “डाक्टरले आफ्नो श्रीमतीलाई सु’ई र स्ला’इन लगाएर बाहिर गएको र पछि बि’रा’मीको मृ’त्यु भइसकेपछि अस्पतालमा प्रवेश गरेकाले डाक्टरको ला’पर्वा’हीले श्रीमतीको मृ’त्यु भएको बताउनुभयो ।

अस्पतालमा कार्यरत डाक्टर महेश शाहले बि’रा’मीलाई सु’ई र स्ला’इन दिएर बाहिर गएको र बि’रा’मीको हे’रविचारको लागि बीचमा आएर प’ल्सर जाँच गर्दा पल्सर मे’न्टेन भएको थियो । पछि बि’रा’मीको मृ’त्यु भएको जानकारी दिएका छन् । साथै बि’रा’मीका आफन्तले डाक्टरलाई का’रवा’हीको मा’ग गर्दै अस्पताल क्षेत्र घे’राउ गरेका छन् । (रासस)

प्रतिकृया दिनुहोस्