हाम्रो देश
८ बैशाख २०७८, बुधवार

ग’र्भव’ती बालिकासँग यौ’न सम्बन्धकाे प्रस्ताव राख्ने नेपाली युवक अमेरिकी जे’लमा, आ’जीवन का’राबा’सको सम्भावना

फ्लोरिडा (अमेरिका) – ग’र्भव’ती रहेकी बा’लिकालाई यौ’न’सम्बन्ध राख्नका लागि प्रस्ताव गरेका नेपाली युवकलाई अमेरिकाको एक सं’घीय अदालतले दो’षी ठ’हर गरेको छ। फ्लो’रिडाको ज्या’क्सनभिले बस्ने संजय लामालाई १२ वर्षकी ग’र्भव’ती बालिकालाई यौ’नस’म्बन्ध राख्न फ’काएको आ’रोपमा दो’षी ठ’हर गरिएको हो।

समाचार स्रोतका अनुसार लामाले अनलाइनमा १२ वर्षकी ग’र्भव’ती बालिकाको रुपमा देखिएका अ’ण्डरक’भर ए’फबी’आइ ए’जेन्टसँग कुराकानी गरेका थिए। अनलाइनमा कुरा गर्ने क्रममा उनले ती बालिकालाई यौ’न सम्बनधका लागि भेट्न फ’काएका थिए ।लामासँग कुरा गर्ने वास्तविक व्यक्ति ए’फबीआइ ए’जेन्ट थिए।

लामाले ती बालिकालाई यौ’न सम्बन्धका लागि भे’ट्ने इच्छा ज’नाउँदै १६० वटा टे’क्स्ट म्यासे’ज पठाएका थिए। उनले आफूले बालिकासँग गर्न चाहेका यौ’नज’न्य क्रि’याकलापबारे पनि बताएका थिए। त्यस दिन दिउँसो उनी डा’उनटाउन ज्’याक्सनभि’लेमा रहेको आफ्नो काम गर्ने ठाउँबाट नि’स्केर मोटरसाइकलमा बालिकासँग भेट्न नि’र्धारित स्थानमा पुगेका थिए। त्यहाँ पुग्ने बित्तिकै लामालाई ए’फबीआ’इ ए’जेन्टले पक्राउ गरेका थिए।

यो घ’टना सन् २०१९ को सेप्टेम्बरको हो। लामा सोही समयदेखि त्यहीँको जे’लमा छन्। आउँदो जुलाइ १९ मा लामालाई स’जा’य सु’नाउनको लागि अर्को सुनुवाइ तो’किएको छ। अमेरिकाको का’नुन विभागका अनुसार उनलाई क’म्तीमा १० वर्षदेखि आ’जी’वन जे’ल स’जायसम्म हुनसक्ने छ। लामा घ’टनाको समयमा ज्या’क्सनभि’लेमा का’नु’नी रुपमा ब’स्थे र स्था’नीय क’म्पनीमा सूचना प्रविधि वि’शेषज्ञको रुपमा काम गरिरहेका थिए।

प्रतिकृया दिनुहोस्