
काठमाडौं : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।
शुक्रबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५९ रुपैयाँ तोकिएको छ । त्यसैगरी अदुवा प्रतिकेजी ६५ रहेको छ । अनार २९० रुपैयाँ, आँप मालदह प्रतिकेजी २९० रुपैयाँ र केरा दर्जनको १५६ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
स्थानीय काउली ६५ रुपैयाँ, कागती २२५ रुपैयाँ, कुरिलो ५०० रुपैयाँ र लोकल सानो गोलभेँडा ३८ रुपैयाँ प्रति केजी तोकिएको छ ।



यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।