युवा मिडफिल्डर चुकवेमेका चेल्सीमा

२०७९ श्रावण २०, शुक्रबार ०८:२८ बजे

काठमाडौं : इङ्ग्लिस प्रिमियर लिग क्लब चेल्सीले युवा मिडफिल्डर कार्ने चुकवेमेकालाई अनुबन्ध गरेको छ ।

चेल्सीले एस्टन भिल्लाबाट २० मिलियन पाउन्डमा १८ वर्षीय मिडफिल्डर अनुबन्ध गरेको हो ।

युरोपमा अन्य क्लबले पनि इच्छा देखाएको प्रभावशाली चुकवेमेकालाई चेल्सीले ६ वर्षका लागि स्टाम्फोर्ड ब्रिज ल्याउन सफल भएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार