काठमाडौंमा बिहानै भूकम्पको धक्का

२०७९ श्रावण २१, शनिबार ०६:०५ बजे

काठमाडौं । काठमाडौंमा आज बिहानै ठूलो भूकम्पको धक्का महसुश गरिएको छ ।

शनिबार विहान ५ बजेर २६ मिनेट जाँदा काठमाडौंमा ठूलो भूकम्पको धक्का महसुश गरिएको हो।भूकम्पको धक्का काठमाडौं उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा महशुस गरिएको सर्वसाधारणले बताएको छन् ।

भूकम्पको विस्तृत विवरण भने आउन बाँकी रहेको छ । गत आइतबार पनि खोटाङको मात्तिमबिर्ता केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार