भेट घाट मात्र होईन प्रिय……….

२०७९ श्रावण २२, आईतवार ०७:१८ बजे

भेट घाट मात्र होईन प्रिय मुटु भरीको माया दिउला

मागि हेर प्रिय तिमिलाई सुखै सुखमा राखुला

तिमिलाई सुन्दर पुष्पहरुको गुच्छा उपहार दिउला

पाउमा लगाउन तिमिलाई पाउजु  किनिदिउला

कष्ट नदेउ पैताला लाई, कोमल पाउ  थाक्न सक्छन्

मैले फेर्ने सासमा  छौ यि नयनहरुले तिमिलाई हेर्दछन

भेट घाट मात्र होईन प्रिय मुटु भरीको माया दिउला

मागि हेर प्रिय तिमिलाई सुखै सुखमा राखुला      

ढुकढुकि  चलिरहुन्जेल संघर्ष गरिरहन्छौ

मलाई तिमिले माया गरिरहन्छौ

मलाई खोज्दैछन आजभोलि तिम्रा ओठहरु तिमिलाई  धेरै माया गर्छु सम्झेर मेरा यी पलहरु

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा. २ दिपायल डोटी

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार