बालुवाटारमा सत्ता गठबन्धनको बैठक, जसपा अनुपस्थित

२०७९ आश्विन २१, शुक्रबार ११:१५ बजे

काठमाडाैँ : प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँटफाँटमा छलफल गर्न बैठक बसिरहेको हाे ।

बैठकमा सत्ता साझेदार जनता समाजवादी पार्टी अनुपस्थित भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सहभागी भएका छैनन् । माग गरेजति सिट दिन गठबन्धन तयार नभएको भन्दै यादव रुस्ट छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार