पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण

२०७९ आश्विन २१, शुक्रबार १६:३५ बजे

काठमाडौं : पछिल्लो २४ घण्टामा ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ७३७ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


मन्त्रालयले सोही अवधिमा ६८ जना निको भएको जनाएको छ । सो अवधिमा मृत्यु संख्या शून्य रहेको छ ।  हाल देशभर ६२८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार