एकीकृत समाजवादीले टुंगो लगायो उम्मेदवार (नामावलीसहित)

२०७९ आश्विन २२, शनिबार ०८:३२ बजे

काठमाडौं : सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँटसँगै नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुको पनि टुंगो लागेको छ । निवर्तमान सांसद र पार्टीका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हेरेरै एकीकृत समाजवादीले गठबन्धनबाट सिट संख्या लिएको थियो ।

नेकपा एकीकृत समाजवादीले १९ सिटमा उम्मेदवारी दिने भएको छ । 

नामावली यसप्रकार छ।

१, इलाम क्षेत्र न. १ – झलनाथ खनाल 
२, उदयपुर क्षेत्र न. २ – जगन्नाथ खतिवडा 
३, रौतहट क्षेत्र न. १ – माधवकुमार नेपाल 
४, बारा क्षेत्र न. ४ – कृष्णकुमार  श्रेष्ठ 
५, काठमाडौं क्षेत्र न. ८ – जीवनराम श्रेष्ठ 
६, ललितपुर क्षेत्र न. २ – कृष्णलाल महर्जन 
७, धादिङ क्षेत्र न. १ – राजेन्द्रप्रसाद पाण्डे
८, मकवानपुर क्षेत्र न. २ – विरोध खतिवडा 
९, कास्की क्षेत्र न. २ – श्रीनाथ बराल 
१०, गुल्मी क्षेत्र न. २ – रामकुमारी झाँक्री 
११, पाल्पा क्षेत्र न. २ – सोमप्रसाद पाण्डे 
१२, रुपन्देही क्षेत्र न. २ – राजु गुरुङ 
१३, दाङ क्षेत्र न. १ – मेटमणि चौधरी 
१४, सल्यान – प्रकाश बुढाथोकी (ज्वाला)
१५, डोल्पा – धनबहादुर बुढा मगर 
१६, दैलेख क्षेत्र न. १ -अम्बरबहादुर थापा 
१७. अछाम क्षेत्र न. १ – शेरबहादुर कुवँर 
१८, बझाङ – भानुभक्त जोशी 
१९, डोटी – प्रेमबहादुर आले

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार