फिल्म ‘२ रूपैयाँ’ का निर्देशक शाह रास्वपाका समानुपातिक सांसद

२०७९ मंसिर २५, आईतवार १४:१८ बजे

काठमाडौं : फिल्म ‘२ रुपैया’ का निर्देशक असिम शाह राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभाको समानुपातिक सांसदमा छनौट भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फ १३ सिटको सूचीमा शाहको नाम पनि समावेश छ ।

मुस्लिम समुदायका तर्फबाट शाह सांसद छानिएका हुन् । शाहले फिल्म निर्देशनको अलवा विज्ञापन र म्युजिक भिडियो अभिनय र निर्देशन समेत गरेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार