
काठमाडौं : विश्वकप २०२२ को क्वार्टरफाइनल खेलहरू सकिएका छन् । योसँगै सेमिफाइनल जाने चार टोलीको टुङ्गो लागेको छ ।
सेमिफाइनलमा पुगेको टोली अर्जेन्टिनाको जर्सीको माग धान्न व्यापारीहरूलाई मुस्किल भएको छ । विश्वकपअघि नै सर्वाधिक माग भएको जर्सी मध्य पोर्चुगल र ब्राजिल पनि भएको व्यापारीहरू बताउँछन् । भिडियो :
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।