
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता अर्जुननरसिंह केसीबीच भेट भएको छ। आइतबार साँझ उनीहरुबीच भेट भएको हो।
भेटघाटका लागि ओली निवास बालकोट पुगेका केसी र ओलीबीच करिब दुई घण्टा छलफल भएको बताइएको छ। दुई नेताबीचमा निर्वाचनपछिको राजनीतिक अवस्थाबारे कुराकानी भएको थियो।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।