विश्वकपको समाचार संकलनका क्रममा अर्का पत्रकारको निधन

२०७९ मंसिर २६, सोमबार १५:१३ बजे

काठमाडौँ : कतार विश्वकपको समाचार संकलनका क्रममा फेरी अर्का पत्रकारको निधन भएको छ। अर्जेन्टिना र नेदरल्याण्ड्सबीचको खेलका क्रममा लुसैल स्टेडियम पुगेका फोटो पत्रकार खालिद अल मिस्लामको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ।

कतारी च्यानल अल खास टिभीका फोटो पत्रकारको मृत्युु भएको हो। यसअघि समाचार संकलनकै क्रममा अमेरिकी पत्रकार ग्रान्ट वालको मृत्यु भएको थियो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार