
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार दोहोरो अंकले बढेको छ । आज नेप्से १६.९७ अंकले बढेर एक हजार ९ सय २ दशमलब २८ विन्दुमा बन्द भएको हो ।
सोमबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २४५ कम्पनीको ४४ लाख ७० हजार ६२५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँको कारोबार भएको हो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।