गुरु बिना शिक्षा पाइदैन गुरुले हामीलाई शिक्षा संगै मार्गदर्शन समेत दिने गर्नु हुन्छ : उपमेयर आलम

२०७९ असार २९, बुधबार १६:०५ बजे

वीरगञ्ज । गुरु पुर्णिमाको अवसरमा नेपाल मानव धर्म सेवा समितिको आयोजनामा गुरु पुजा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अथिति वीरगञ्ज महानगरपालिकाका उप-मेयर इम्तियाज आलमले मन्तव्य राख्दै “गुरु बिना शिक्षा पाइदैन गुरुले हामीलाई शिक्षा संगै मार्गदर्शन समेत दिने गर्नु हुन्छ” बताउदै संस्थालाइ महानगरबाट सहयोग गर्न प्रतिबद्धता गर्नु भयो ।

सो कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष महमद रेयाज, वडा ३ का अध्यक्ष बैजु स्वर्णकार लगायत अध्यक्ष तथा वडा सदस्यहरु को उपस्थिति रहेको थियो।

प्रभारि महात्मा सरयु बाइजिको सभापतित्वमा कार्यक्रम सम्पन भएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार