संसद् सचिवालयका सचिव घिमिरेको राजीनामा स्वीकृत

२०७९ मंसिर २८, बुधबार १३:३० बजे

काठमाडौँ : संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले दिएको राजीनामा स्वीकृत भएको छ । घिमिरेले दिएको राजीनामा बुधबार स्वीकृत भएको हो ।

घिमिरेले मंगलबार संसद् सचिवालयका महासचिव भरत गौतम समक्ष राजीनामा दिएका थिए । उनले पारिवारिक कारणले राजीनामा दिएको बताएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार