प्रतिनिधि सभाको बैठक स्थगित

२०७९ भाद्र ३०, बिहीबार १२:१२ बजे

काठमाडौं : प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । शनिबार संसद् सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकाररी दिएको हो । 

प्रतिनिधि सभाको वैठक दिउसो एक बजेका लागि बोलाइएको थियो । अब अर्को बैठक २०७९ साल भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ । 

पछिल्लो समय निर्वाचन नजिकिएसँगै सांसदहरु गाउँघरमा पुग्ने गरेकोले सदनमा उपस्थित हुने संसद्को संख्या न्युन हुँदै गएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार