प्रोटोन नेपालले ल्यायो दशैं र तिहार अफर

२०७९ भाद्र ३०, बिहीबार १२:५७ बजे

काठमाडौं : प्रोटोन ब्राण्ड गाडिको आधिकारीक विक्रेता, शंकर ग्रुप अन्तर्गतको जगदम्वा मोटर्सले ‘गन्तब्य खुशीयालीको–हर्ष दशैं र तिहारको’ भन्ने नाराका साथ दशैं–तिहार पर्व बिशेष योजना ल्याएको छ ।

‘अभिभावकको कार– सन्तानको स्कूटर साकार’ भन्ने अभियानका साथ ल्याइएको यो योजना अन्तर्गत ग्राहकले हरेक Saga Sedan Car को खरिदमा TVS Ntorq  स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन् ।


यसका साथै यस योजना मा X50 र X70 SUV Car र Saga sedan car अन्तर्गत ग्राहकहरुले आकर्षण नगर पुरस्कार, एक बर्षका लागि निशुल्क इन्स्योरेन्स सेवा तथा सडक दस्तुर, एक्स्चेञ्ज सुविधाका साथै सहज फाइनान्स सुविधा एवं आकर्षण गिफ्ट ह्याम्पर समेत प्राप्त गर्न सक्नेछन् । स्टक सिमित रहेकोले स्टक रहेसम्म मात्र यो सुविधा उपलब्ध हुने कम्पनिले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार