
काठमाडौँ : स्विट्जरल्यान्ड देखि पैदल यात्रा गर्दै एक व्यक्ति नेपाल आइपुगेका छन । उनि हुन् थोमस केलेनबर्गर, उनि स्विट्जरल्याण्डबाट करिब १५ हजार किलोमिटर पैदल यात्रा गरेर नेपाल आइपुगेका हुन् ।
उनले आफ्नो विश्व पैदल यात्रा १५ महिना अघि २०२१ अगस्ट २१ मा आफ्नी आमालाई श्रद्धाञ्जली दिएर सुरु गरेका थिए।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।