स्विट्जरल्यान्ड देखि पैदल हिड्दै यी व्यक्ति आइपुगे नेपाल

२०७९ मंसिर २९, बिहीबार १२:३९ बजे

काठमाडौँ : स्विट्जरल्यान्ड देखि पैदल यात्रा गर्दै एक व्यक्ति नेपाल आइपुगेका छन । उनि हुन् थोमस केलेनबर्गर, उनि स्विट्जरल्याण्डबाट करिब १५ हजार किलोमिटर पैदल यात्रा गरेर नेपाल आइपुगेका हुन् ।

उनले आफ्नो विश्व पैदल यात्रा १५ महिना अघि २०२१ अगस्ट २१ मा आफ्नी आमालाई श्रद्धाञ्जली दिएर सुरु गरेका थिए।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार