सुन , चाँदीको मूल्यमा गिरावट

२०७९ भाद्र ३१, शुक्रबार १२:५१ बजे

काठमाडौं : शुक्रबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामै एक हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य ९१ हजार ५ सय, तेजावी सुनको मूल्य ९१ हजार र चाँदीको मूल्य प्रतितोला १ हजार १७० रुपैयाँ तोकिएको छ ।

बिहीबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा छापावाल सुन, ९२ हजार रुपैयाँमा तेजावी सुन र १ हजार १८० रुपैयाँ चाँदीको कारोबार भएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार