वायुसेवा निगमले माग्यो कर्मचारी (विज्ञापनसहित)

२०७९ पुष १, शुक्रबार १०:१७ बजे

काठमाडौं : नेपाल वायुसेवा निगमले स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। निगमले चौथो तहदेखि सातौँ तहसम्मका १३८ रिक्त स्थानमा आवेदन आह्वान गरेको हो।

रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले अनलाइन दरखास्त दिन सक्ने निगमले जनाएको छ।

२१ दिनभित्र आवेदन दिनु पर्ने निगमले जनाएको छ।

हेर्नुहोस् सूचना

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार