सबै कर्मचारी निर्वाचनमा खटिएपछि सुनसान सरकारी कार्यालय

२०७९ मंसिर २, शुक्रबार १२:४५ बजे

चितवन : चितवनको मालपोल कार्र्यालय यतिबेला सुनसान बनेको छ । सबै कर्मचारी निर्वाचनमा खटिएपछि शुक्रबार सुनसान बनेको चितवन मालपोत कार्यालय सुनसान बनेको हो। यहाँ ३९ जना कर्मचारी निर्वाचनमा खटिएका छन् । सधैं भिडभाड भइरहने मालपोत कार्यालय आज निकै सुनसान बनेछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार