
चितवन : चितवनको मालपोल कार्र्यालय यतिबेला सुनसान बनेको छ । सबै कर्मचारी निर्वाचनमा खटिएपछि शुक्रबार सुनसान बनेको चितवन मालपोत कार्यालय सुनसान बनेको हो। यहाँ ३९ जना कर्मचारी निर्वाचनमा खटिएका छन् । सधैं भिडभाड भइरहने मालपोत कार्यालय आज निकै सुनसान बनेछ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।