बलात्कारको आरोप लागेका श्रीलंकन क्रिकेटर दानुष्का धरौटीमा छुटे

२०७९ मंसिर २, शुक्रबार १४:४१ बजे

काठमाडौं : श्रीलंकाली क्रिकेटर दानुष्का गुनाथिलाका यौन दुर्व्यवहारको मुद्दामा जमानतमा रिहा भएका छन् । ट्रायलको क्रममा दनुष्कालाई उनको सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाइएको थियो।

अष्ट्रेलियामा बलात्कारको मुद्दा खेपिरहेका श्रीलंकन क्रिकेटर दनुस्का गुनथिलका धरौटीमा रिहा भएका छन् । सिड्नीको डाउनिङ सेन्टर लोकल कोर्टले उनलाई अष्ट्रेलियन डलर १ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार