
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको ९३ औं जन्मदिन मनाइएको छ । ओली बुबाको जन्मदिन मनाउनका लागि झापाको पृथ्वीनगरस्थित घरमा पुगेका थिए ।
आफ्नो निर्वाचन क्षेत्र झापा ५ दमकमा रहेका ओली क्षेत्र नं. ३ मा रहेका आफ्नो घरमा बुबाको जन्मदिनको शुभकामना दिन गएका हुन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।