नुवाकोटका बरिष्ठ पर्यटन व्यवसायी सुमन बिक्रम पाण्डे जनसेवाश्री पदकबाट बिभुषित

२०७९ आश्विन ३, सोमबार १२:१२ बजे

काठमाडौं : बरिष्ठ पर्यटन व्यवसायी एवं छायाँ सेन्टरका मार्केटिंग डिरेक्टर सुमन बिक्रम पाण्डे सम्माननीय राष्ट्रपति बाट जनसेवाश्री पदकबाट बिभुषित हुनुभएको छ ।

पाण्डे लामो समय देखि पर्यटन व्यवसायमा संलग्न छन् । उनि मातृभूमिलाई ज्यादै माया गर्ने, बिकास अभियान्ता, पर्यटन क्षेत्रका योद्धा को रुपमा परिचित छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार