राष्ट्रिय महिला टिमका तीन खेलाडीले लिए सन्यास

२०७९ आश्विन ३, सोमबार २१:३१ बजे

काठमाडौं : नेपाली महिला फुटबल टिमका तीन खेलाडीले राष्ट्रिय टिमबाट औपचारिक सन्यासको घोषणा गरेका छन् ।

साफ महिला च्याम्पियनसिपको फाइनलपछि उनीहरुले सन्यासको घोषणा गरेका हुन् । सन्यासको घोषणा गर्नेमा डिफेन्डर पुनम जर्घा मगर तथा मिडफिल्डरद्धय दीपा राई र इन्दिरा राई छन् ।

उनीहरुलाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पकंज विक्रम नेम्वाङ र र राखेपका सदस्य सचिव टंकलाल घिसिङले एन्फा ब्याच कोट सहित बिदाइ गरेका हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार