हैजा तथा झाडापखाला महामारीको सचेतना अभियानमा रोट्रयाक्ट क्लब अफ दाङ।

२०७९ श्रावण ४, बुधबार १२:४७ बजे

हाल नेपालका धेरैजसो जिल्लाहरूमा महामारीको रूपमा देखा परेको हैजा तथा झाडापखालाको निमित्त रोट्रयाक्ट क्लब अफ दाङले एक महिने सचेतना अभियान सञ्चालन गरिरहेको छ।यो अभियान मिति २०७९/०३/२९ देखि सुरु भएको हो र श्रावण २४ गते सम्मा जारी रहने छ।

रोट्रयाक्ट क्लब अफ दाङ का प्रत्यक सदस्य हरुले आ-आफ्नो सचेतना सूचना सहितको प्याम्पेलेट तयार पारी क्लब को पेज मार्फत सुचना प्रसारण गरिरहेको छन्। यस अभियानले सम्पुर्ण जनमानसमा सकरात्मक चेतना पुग्याउन सहयोग गरिरहेको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार