रामकुमारी झाँक्रीले गरिन् मतदान

२०७९ मंसिर ४, आईतवार ०९:०२ बजे

काठमाडौं : नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले मतदान गरेकी छन्। सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा गुल्मी क्षेत्र २ की उमेदवार झाँक्रीले गुल्मीको मदाने ४ म्यालपोखरीको महेपोखरी माविबाट मतदान गरेकी हुन्।

आफ्नो लागि प्रत्यक्षतर्फ पहिलो पल्ट मतदान गरेको उनले बताइन् । यहाँ एमालेका गोकर्ण विष्ट झाँक्रीसँगको चुनावी प्रतिस्पर्धामा छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार