रुकुम पश्चिमबाट मतादान गरे अर्थमन्त्री शर्माले

२०७९ मंसिर ४, आईतवार ०९:३९ बजे

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले मुसिकोट नगरपालिका सेरीगाउँ रुकुम पश्चिमबाट मतदान गरेका छन् ।

माओवादी केन्द्रका उपमहासचिव समेत रहेका मन्त्री शर्माले आफूले ७ बजे मतदान गरेको सामाजिक संजालमा जानकारी दिएका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार