बर्दियामा सोमबारदेखि मात्रै मतगणना सुरु हुने

२०७९ मंसिर ४, आईतवार २०:२६ बजे

बर्दिया : बर्दियाका दुई वटै निर्वाचन क्षेत्रमा सोमबार बिहान १० बजेदेखि मात्रै मतगणना सुरु गरिने भएको छ ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनाबारे छलफल गर्न राजनीतिक दलका प्रतिनिधिलाई सोमबार बिहान ८ बजे बाेलाइएकाे छ ।

मतगणनाबारे राजनीतिक दलका प्रतिनिधिसँग छलफल पछि मात्रै मतगणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार