कतार विश्वकप : कतार र इक्वेडरबीचको खेल सुरु

२०७९ मंसिर ४, आईतवार २२:०० बजे

काठमाडौं : कतार विश्वकप सुरु भएको छ । उद्घाटनको भव्य समारोह सकिएसँगै अहिले आयोजक कतार र इक्वेडरबीचको खेल सुरु भएको छ ।

नेपाली समयअनुसार खेल पौने १० बजे सुरु भएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार